
बागलुङ समाज पोखराको १९ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य महानुभावमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
प्रमुख अतिथि : माननीय अमिक शेरचन
प्रदेश प्रमुख, गण्डकी प्रदेश
मिति : फागुन १७ गते शनिबार
समय : बिहान ११ बजे
स्थान : गोल्डेन हाउस पार्टी प्यालेस, जिरो किमी
